डेभिड वार्नरले एनपीएल खेल्ने
kendrabindu.com · Tue Sep 15 07:20:48 GMT 2026
काठमाडाैं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
काठमाडौं गोर्खाजले आज सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरिएको औपचारिक घोषणा गरेको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)