‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन
nepallive.com · Sat Jun 27 13:41:53 GMT 2026

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीभित्रको कार्यशैली र सङ्गठनात्मक अवस्था कमजोर भए पनि जनताका बीचमा पार्टीको ‘एजेन्डा’ स्थापित भएको बताएका छन् ।
सो पार्टीको काठमाडौँ जिल्लास्थित अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूले पार्टीको नेतृत्व सम्हालेपछि पार्टीको जनमत वृद्धि भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)