सरकारको प्रस्टीकरण : कक्षा १२ को नतिजामा त्रुटि छैन
ratopati.com · Tue Jun 23 08:32:53 GMT 2026

काठमाडौँ । शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ ।
सिंहदरबारमा मङ्गलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)