सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
nepalnews.com · Sat Jun 06 03:58:40 GMT 2026

सुनसरी। सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ।
त्रियुगा नगरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)