एक्स्ट्रिम इनर्जी ड्रिंकको प्रायोजनमा PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा
ajakoartha.com · Tue Sep 15 07:46:00 GMT 2026

काठमाडौं- पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा PMGO साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)