धनुषामा अपहरणमा परेकका १५ महिने बालकको ११ दिनपछि सकुशल उद्धार
ukeraa.com

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका–६ बाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै धनुषाको कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोको सोमबार राति सोही नगरपालिका–१ स्थित सीमावर्ती दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)