एसियामा चीनको वर्चश्व रोक्न रक्षा बजेट बढाउन अमेरिकी रक्षामन्त्री अपिल
baahrakhari.com · Sat May 30 13:10:00 GMT 2026

काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले चीनले एसियामा वर्चस्व जमाउन नपाउनेगरी लगानी गर्न एसियाली मुलुकहरूलाई आग्रह गरेका छन् ।
सिंगापुरमा आयोजित सुरक्षा सम्मेलन ‘साङ्ग्रिला डायलग’ मा शनिबार आफ्नो सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)