चीनका नागरिकलाई विदेश भ्रमणमा कडा प्रतिबन्ध !
lokaantar.com

चीनले आफ्नो देशमा र बाहिर हुने यात्राका लागि नयाँ नियमहरू लागू गरेको छ। विश्लेषकहरूले यो कदमले सरकारलाई आफ्ना नागरिकहरूमाथि अझ बढी नियन्त्रण दिन सक्ने बताएको बीबीसी ले जनाएको छ ।
नयाँ कानुनअनुसार यदि कुनै पनि नागरिकले विदेशमा रहँदा चीनको राष्ट्रिय सुरक्षा वा हितलाई हानि पुर्याएको ठहर भएमा उनीहरूलाई ३ वर्षसम्म चीन छाड्नबाट रोक लगाउन सकिनेछ । यो नियम देशको औद्योगिक वा प्राविधिक सुरक्षाका लागि खतरा मानिने जो कोहीलाई पनि लागु हुने समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)