संसद्मा उठ्यो आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय
onlinekhabar.com · Tue Sep 15 08:05:33 GMT 2026

३० भदौ, काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय संसद्मा उठेको छ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले यो विषय अति गम्भीर विषय रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)