संसद्मा रमेश मल्लकाे प्रश्न- रसुवा बाढीपछि राहत र पुनर्स्थापनाको प्याकेज कहिले आउँछ ?
sutranews.com · Tue Sep 15 08:07:42 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनले रसुवा बाढीपछि पीडित परिवारले भोगिरहेका समस्या समाधान गर्न तथा खोज, उद्धार, राहत र पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारसँग मागसमेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)