कञ्चनपुरमा १३ किलो चरेशसहित २ जना पक्राउ
onlinekhabar.com · Sat Aug 29 03:12:30 GMT 2026

१३ भदौ, धनगढी । कञ्चनपुरमा प्रहरीले १३ किलो बढी चरेशसहित दुई जनालई पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका-५ को गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)