कस्तो छ ८० वर्ष लागेका ट्रम्पको स्वास्थ्य?
setopati.com · Sat May 30 13:28:05 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८० वर्ष लाग्दैछन्।
उनको उमेर र स्वास्थ्य अवस्थाबारे समय समयमा चर्चा हुँदै आएकामा ह्वाइट हाउसले ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)