रसुवा बाढी: १६३ विदेशीसहित २४६५ जनाको सकुशल उद्धार
annapurnapost.com · Sat Aug 29 03:09:10 GMT 2026

काठमाडौं : बुधबार बिहान चीनको तिब्बतबाट रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित भएकाहरूमध्ये नेपाली सेनाले हालसम्म १६३ जना विदेशी नागरिकसहित २ हजार ४ सय ६५ जनाको सकुशल उद्धार गरेको छ।
भाद्र १३ गते (आज) बिहान ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रबाट १६३ जना विदेशी नागरिकसहित २४६५ जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)