संसद्मा उठ्यो आइसियुमै पुगेर अन्तर्वार्ता लिएको विषय
nepallive.com · Tue Sep 15 08:30:42 GMT 2026

काठमाडौं– छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आइसियु)मै पुगेर बिरामीको अन्तर्वार्ता लिइएको विषय प्रतिनिधि सभामा उठेको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले आइसियुमा पुगेर अन्तर्वार्ता लिइएको विषयलाई गम्भीर रूपमा उठाउँदै यसप्रति आपत्ति जनाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)