९ वर्षीया बालिकाको रूखबाट लडेर मृत्यु
setopati.com · Sat Jun 27 13:47:06 GMT 2026
बाजुरामा घाँस झार्न रूख चढेकी ९ वर्षीया एक बालिकाको शनिबार दिउँसो लडेर मृत्यु भएको छ।
खप्तड छेडेदह गाउँपालिका – ३ बुडाबाउलाकी ९ वर्षीया प्रिन्सा रावतको रूखबाट लडेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)