सेती नदीको बीच भागमा फसेका ११ जनाको सकुशल उद्धार
newsofnepal.com · Sat Jun 27 13:52:04 GMT 2026

डोटी ।
डोटी जिल्लाको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीच भागमा फसेका ११ जनाको सशस्त्र प्रहरीले असार १३ गते सकुशल उद्धार गरेको छ । सोही ठाउँका स्थानीयहरु सेती नदीस्थित शिव मन्दिरमा पुजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाधिएको अस्थायी बाँध फुट्दा उनीहरु नदीको बीच भागमा फसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)