भियतनाममा १० हजार कैदीबन्दी रिहा गरिने
ratopati.com · Sat May 30 14:00:56 GMT 2026

भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब १० हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ ।
भियतनामले प्रायः विशेष कार्यक्रम वा उत्सवहरू अघि आममाफीको घोषणा गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)