आईसीयूभित्रै अन्तर्वार्ता लिइएकाे विषयमा अनुसन्धान गर्दैछाैँ : नेपाल मेडिकल काउन्सिल
ratopati.com · Tue Sep 15 08:57:44 GMT 2026

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले सैनिक अस्पतालको आईसीयूभित्रै अन्तर्वार्ता लिइएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
काउन्सिलले यस विषयमा जानकारी आएको र अहिले थप अध्ययन भइरहेको जनाएको हो। काउन्सिलका रजिस्ट्रार सुप्रभात श्रेष्ठले काउन्सिलको इथिकल कमिटीबाट घटनाको अध्ययन हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)