नेपालको जलवायु पीडा विश्वमञ्चमा उठाउँछु : प्रधानमन्त्री शाह
kendrabindu.com · Tue Sep 15 08:56:41 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।
मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ लाई पठाएको शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)