तीन दिनपछि काठमाडौं–मुग्लिङ सडकखण्डमा यातायात सञ्चालन
kendrabindu.com · Sat Aug 29 03:18:45 GMT 2026

काठमाडौं। तीन दिनपछि काठमाडौँबाट पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । भोटेकोशीको बाढीका कारण चितवनको नारायणगढसम्म प्रभावित भएपछि भदौ १० गतेदेखि पृथ्यी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
बाढीले क्षतिग्रस्त सडक सफाइपछि हिजो रातिबाट सडकमा यातायात सञ्चालनको वातावरण बनेको हो । आज बिहानदेखि काठमाडौँबाट पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)