नेताज्यू, अब वानप्रस्थ जाने बेला भएन र?
setopati.com · Sat Aug 29 03:16:58 GMT 2026

जेनजी आन्दोलनको वर्ष दिन पुग्दैछ। आन्दोलनका सबल र दुर्बल पक्षहरूमाथि लगातार बहस गर्न सकिन्छ। त्यो कुनै बेला गरौंला।
तर यसले देशको नीतिनिर्माण र नेतृत्व तहमा युवाहरूको सार्थक उपस्थिति र सहभागिताको ढोका उघारेकोमा दुई मत सायद नहोला।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)