अमेरिका र भेनेजुएलाबीच ‘विश्वकै ठूलो’ तेल सम्झौता भएको ट्रम्पको दाबी
makalukhabar.com · Sat Aug 29 03:18:16 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच ऐतिहासिक तेल सम्झौता भएको घोषणा गरेका छन् ।
ट्रम्पले यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता को संज्ञा दिएका हुन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत जानकारी दिँदै ट्रम्पले निजी क्षेत्रसँगको साझेदारीमा अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेल भन्दा बढी प्रमाणित तेल भण्डारमा नियन्त्रण कायम गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)