चितवनमा भेटिए २३३ शव, सुख्खा बरफको अभाव
barnanmedia.com · Sat Aug 29 03:16:32 GMT 2026

भोटेकोशीमा आएको बाढीका कारण बगाएर ल्याइएका शव चितवनमा भेटिने क्रम जारी छ। जिल्लामा हालसम्म २३३ शव फेला परेका छन्। शवको संख्या बढ्दै गएपछि तिनको व्यवस्थापनमा चुनौती थपिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले शव व्यवस्थापनका लागि सरकारको निर्णय कुरिरहेको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)