‘सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक, २०८३’ विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिले पारित
ratopati.com · Tue Sep 15 09:03:19 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘सङ्क्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ।
मंगलबार बसेको समितिको बैठकमा विधेयकको प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जनसहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)