काठमाडौंमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु
onlinekhabar.com · Tue Sep 15 09:00:02 GMT 2026

३० भदौ, काठमाडौं । काठमाडौंमा बस र स्कुटर एकआपसमा ठोक्किादा स्कुटर चालकको मृत्यु भएको छ ।
यो दुर्घटना मंगलबार काठमाडौं महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)