साफ च्याम्पियनसिपको उद्घाटनमा भारत-पाकिस्तान भिड्ने, नेपालको सहभागितामा अन्यौल !
kendrabindu.com · Tue Sep 15 09:06:06 GMT 2026
काठमाडाैं । बंगलादेशमा आगामी नोभेम्बर ५ देखि सञ्चालन हुने साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएकाे छ।
मंगलबार सार्वजनिक गरिएको तालिका अनुसार भारत र पाकिस्तानबीचको खेलबाट प्रतियोगिताको उद्घाटन हुनेछ। फिफाको निलम्बनमा रहेको नेपालको भने सहभागिता अझै अन्याैलमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)