कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार
khabarhub.com · Tue Sep 15 09:05:13 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका उम्मेदवारको उम्मेदवारी शुल्क र आवश्यक प्रस्तावक तथा समर्थकको संख्या तोकेको छ।
निर्देशिकाअनुसार कांग्रेस सभापति पदका लागि उम्मेदवारी दर्ता गर्दा ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापति पदमा उम्मेदवारी दिन १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)