एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत PMGO साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा हुँदै
annapurnapost.com · Tue Sep 15 08:59:08 GMT 2026

काठमाडौं : नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा PMGO साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। भदौ ३१ देखी असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक PMGO साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई–स्पोट्र्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)