अमेरिका जानुअघि प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न प्रतिपक्षको ध्यानाकर्षण
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यसूचीमा राख्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्संरचनाका लागि उच्चस्तरीय राजनीतिक तथा संसदीय संयन्त्र गठन गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँगको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले भदौ १० गते भोटेकोशी बाढीका कारण प्रभावित भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम संयुक्त राष्ट्रसङ्घको महासभाका लागि प्रधानमन्त्री अमेरिका जानुअघि नै राख्न आग्रह गरे। सभामुख अर्याल यसमा सकारात्मक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)