एक पटकको चार्जमा ५२० किमिसम्म चल्ने 'जिडब्लुएम ओरा ५' इभी सार्वजनिक
setopati.com · Tue Jun 23 10:14:01 GMT 2026

विश्वव्यापी अटोमोबाइल ब्रान्ड जिडब्लुएम (ग्रेट वाल मोटर) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक 'एसयुभी ओरा ५' इभी नेपाली बजारमा सार्वजनिक गरिएको छ।
काठमाडौंस्थित द प्लाजामा आयोजित विशेष समारोहबीच गाडी सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)