सुरुङबाट उद्धार गरेर आईसीयूमा उपचाररतको अन्तर्वार्ता लिएको भन्दै सांसदले जनाए आपत्ति
clickmandu.com · Tue Sep 15 09:27:07 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले उपचार कक्षमा उपचाररत बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)