कांग्रेसले जारी गर्यो १५ औं महाधिवेशनको निर्वाचन निर्देशिका
annapurnapost.com · Tue Sep 15 09:15:51 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो।
निर्देशिकामा निर्वाचन अधिकृत तथा मतदान अधिकृतको नियुक्ति, उनीहरूको काम, कर्तव्य र अधिकार, मतदाता नामावली प्रकाशन तथा निर्वाचन प्रतिनिधिसम्बन्धी व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)