सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन
khabarhub.com · Sat Jun 27 13:57:42 GMT 2026

काठमाडौं – सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)