कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ तिर्नुपर्ने
annapurnapost.com · Tue Sep 15 09:34:39 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ। मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन निर्देशिका २०८३ मा सभापतिको उम्मेदबार बन्न ४० हजार दस्तुर लाग्ने उल्लेख छ।
निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिका उम्मेदबार बन्नका लागि आवश्यक मापदण्ड तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)