रसुवाका बाढीपीडितलाई गैरे प्रतिष्ठान बुटवलको पाँच लाख ५५ हजार सहयोग
ratopati.com · Sat Aug 29 03:21:58 GMT 2026

बुटवल । रसुवामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गैरे प्रतिष्ठान प्रालि बुटवलले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोरेका रसुवाका बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रतिष्ठानले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)