ग्यास अभावसँगै चर्को महँगीको मारमा नागरिक : सांसद भण्डारी
clickmandu.com · Tue Sep 15 09:46:10 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन कुमार भण्डारीले बजारमा ग्यासको अभाव र लामो लाइनसँगै नागरिकहरू अत्यधिक महँगीको चपेटामा परेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पछिल्लो समय दैनिक उपभोग्य खाद्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सदनमा भाउको फेहरिस्त नै प्रस्तुत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)