दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर 'प्रधानमन्त्री विपद् राहत कोष' राख्न प्रस्ताव
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले 'दैवी प्रकोप उद्धार कोष' को नाम परिवर्तन गरेर 'प्रधानमन्त्री विपद् राहत कोष' कायम गर्न सरकारसँग प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद खरेलले मुलुकमा घटिरहेका बाढी, पहिरो, डुबान, कटान र भूकम्पजस्ता घटनाहरूलाई दैवी प्रकोप भन्न नमिल्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)