कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क
reportersnepal.com · Tue Sep 15 09:56:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ। १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो।
निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)