५ वर्षअघिको शाही हत्या घटना– उच्च अदालत दिपायलले उल्टायो जिल्ला अदालतको फैसला
setopati.com · Tue Jun 23 10:51:34 GMT 2026

झन्डै ५ वर्ष पहिलको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत अछामको मुद्दा उच्च अदालत दिपायलले उल्टाइदिएको छ।
यसअघि जिल्ला अदालतले सबै प्रतिवादी बनाइएका १० जनालाई सफाइ दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)