गृहमन्त्रीले सदनको गरिमामा आँच आउने काम गरेको भन्दै नियमापत्ति
ratopati.com · Tue Sep 15 10:00:35 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले सदनको गरिमामा आँच आउने काम गरेको भन्दै विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका छन्।
मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद युवराज दुलाल बोलिरहेको बेलामा गृहमन्त्री गुरुङले सदनको गरिमामा आँच आउने गरी सभामुख र बोलिरहेका सांसदको बिचबाट हिँडेको महरले आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)