गत आवमा सात खर्ब २० अर्बको घरजग्गा कारोबार
khabarhub.com · Tue Sep 15 10:00:08 GMT 2026

काठमाडौं – गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२-८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)