घरजग्गा कारोबारमा उल्लेख्य सुधार, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार
setopati.com · Tue Sep 15 10:04:53 GMT 2026

आर्थिक वर्ष २०८२/८३ मा देशभर घरजग्गा कारोबारमा उल्लेख्य सुधार राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
एक वर्षमा घरजग्गाको कुल कारोबार संख्या ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा भने कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)