सूर्यविनायकमा गणेश जात्रा [तस्विरहरु]
kendrabindu.com · Tue Sep 15 10:01:47 GMT 2026

काठमाडौं । गणेश चतुर्थीको अवसरमा भक्तपुरको प्रसिद्ध सूर्यविनायक मन्दिर क्षेत्रमा खट जात्रा तथा विशेष रथयात्रा गरि मनाइन्छ । सूर्यविनायक मन्दिरबाट विभिन्न परम्परागत बाजागाजा र हर्षोल्लासका साथ गणेश खट जात्रा तथा रथयात्रा सञ्चालन गरिन्छ ।
आज गणेश चतुर्थीको अवसरमा विभिन्न स्थानमा रहेका गणेश मन्दिरहरूमा बिहानै देखि भक्तहरूको भिड लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)