अशोक राईले निर्वाचन आयोगमा दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
lokaantar.com

अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)