डिजिटल संसद्को परीक्षण गरिँदै
ratopati.com · Tue Sep 15 10:06:17 GMT 2026

काठमाडौँ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्ट(संसद्)को कार्यान्वयन प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
मंगलबार सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारे छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)