संविधान संशोधन बहसपत्र मस्यौदा नभई प्रारम्भिक दस्तावेज मात्रै भएको रास्वपा सांसद आचार्यको स्पष्टोक्ति
ratopati.com · Tue Sep 15 10:07:21 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले संविधान संशोधन बहसपत्र संविधान संशोधनको मस्यौदा नभई त्यसका लागि आवश्यक आधार तयार गर्ने प्रारम्भिक दस्तावेज भएको स्पष्ट पारेका छन्।
प्रतिनिधि सभाको विशेष समयमा भाग लिँदै उनले संविधानमा रहेका कमी-कमजोरी पहिचान गरी संशोधनका लागि आवश्यक विषयको समीक्षा गर्न बहसपत्र तयार गर्ने कार्य अघि बढाइएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)