निखिल र विराजप्रति बाबुलको आक्रोश– ‘नेपालीले चाहिँ के खाएर बस्नु ?’
kalakarmi.com · Tue Sep 15 10:06:31 GMT 2026

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अहिले एउटा रोचक संयोग देखिएको छ । दुई दिनको अन्तरमा सार्वजनिक भएका दुई ठूला फिल्मका गीतले नेपाली संगीत क्षेत्रमा नयाँ वहस जन्माएका छन् । अझ रोचक त के भने, दुवै चलचित्रका गीतको संगीतसम्बन्धी काम मुम्बईमा गरिएको छ ।
असोज ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘आचार्य’ को गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ भने दशैँको फूलपातीमा प्रदर्शनको तयारीमा रहेको ‘१२ गाउँ २’ को ‘जुनेली’ पनि सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)