सप्तरीमा पेस्तोलसहित आएको समूहले लगेका युवकको अवस्था अज्ञात
ekantipur.com · Tue Sep 15 10:07:17 GMT 2026

सप्तरीमा पेस्तोलसहित आएको समूहले लगेका युवकको अवस्था अज्ञात
बलान बिहुल–४ बेल्हीमा सोमबार राति ६–७ जनाको समूहले परिवारलाई कुटपिट गर्दै अभिनन्द यादवलाई भारततर्फ लगेको आफन्तले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)