कांग्रेस सभापति पद बन्यो असाध्यै महँगो, झन्डै आधा लाख शुल्क निर्धारण, अन्यको कति ? (शुल्कसहित)
bishowkhabar.com · Tue Sep 15 10:08:44 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ।
निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)