सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा
dcnepal.com · Sat May 30 15:29:30 GMT 2026

काठमाडौं। ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्र किनार सरसफाइ कार्यक्रम आयोजना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)